लुम्बिनी प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
प्रदेश वन निर्देशनालय
डिभिजन वन कार्यालय रुकुम (पूर्वि भाग)
रुकुमकोट
कार्य विवरण
नेपाल सरकार तथा परदेस सरकारको नीति, नियम एव निर्देशनमा रही सरकारद्वारा
व्यवस्थित वन तथा समुदायमा आधारित वन व्यवस्थापन प्रणाली मार्फत रास्ट्रिय
वनको सरक्षण, संबर्द्वन एबम सदुपयोग गर्ने व्यवस्था मिलाउने |
जडिबुटी
खेती विस्तार, प्रशोधन र बजारीकरणमा निजि क्षेत्रको लगानी प्रबर्द्धन
गर्नुका साथै सामुदायिक वन, कबुलियती वन र निजि विकासक लागि आवस्यक
प्रविधिक सहयोग उपलब्ध गराई कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न
सहयोग गर्ने|
प्रचलित नीति, नियम, मार्गदर्शनहरुको कार्यान्वयन गरी वन क्षेत्रको सुशासन कायम गर्ने|
डिभिजनस्तरको वनक्षेत्रको श्रोतको क्षमता आंकलन , नक्सान्कन, आवधिक योजना तयारी तथा कार्यान्वयन गर्ने गराउने |
सर्बसाधारण
जनतालाई दैनिक रुपमा आवश्यक पर्ने वस्तु एवम सेवाको आपूर्ति व्यवस्थापन र
उद्योगका लागि वनजन्य कच्चापदार्थ उत्पादन तथा परिपूर्तिका लागि आवश्यक
व्यवस्था मिलाउने |
वनश्रोतको दिगो ढंगबाट व्यवस्थापन र विकास गर्न वार्षिक कार्यक्रम तथा
बजेट तर्जुमा गरी कार्यक्रम कार्यन्वयन, अनुगमन र मुल्यान्कंलाई प्रभाबकारी
बनाउन संस्थागत र पेशागत क्षमतमा अभिबृद्धि गर्ने |
वनमा आधारित परिस्थिकिय प्रणालीको संरक्षण गरी वातावरण सेवाको विस्तार र
जैविक विविधताको संरक्षण गर्न विभिन्न प्रवर्द्धनात्मक र नियमन सम्बन्धि
कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने|
जलवायु परिवर्तनका प्रतिकुल प्रभावहरु न्युनिकरण र अनुकुलनका उपायहरको अवलम्बन गर्ने|
प्रचलित नीति, नियम, मार्गदर्शनहरुको कार्यान्वयन गरी वन क्षेत्रको सुशासन कायम गर्ने|